दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन, २०४९” रहेकोछ ।

(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।